काठमाडौँ। रामेछापमा मतपेटिकालगायत निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका २‚ सिरुबारी भन्ने ठाउँमा ना.७ख ६७६८ नम्बरको जिप दुर्घटना हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो। जिपमा निर्वाचनमा खटिएका १०/११ जना कर्मचारीदेखि सुरक्षाकर्मी थिए। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला […]