नेपालमा गुगल वर्कस्पेसको अधिकृत प्रत्यक्ष रिसेलर रहेको टेलि डिजिटल सर्भिसेस प्रा. लि.ले अनधिकृत सदस्यतासम्बन्धी खाता निलम्बनका घटना बढ्दै गएको उल्लेख गर्दै संस्थाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार अधिकृत संरचनाबाहिरबाट खरिद गरिएका सदस्यताका कारण कतिपय व्यवसायहरूले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध जस्ता समस्या भोगिरहेका छन्। नेपालका लागि आधिकारिक सूचीबद्ध दर […]