सुनको मूल्य बढ्यो, चाँदीको घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल -