काठमाडौँ – राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का नेपाली कांग्रेसका उम्मेदवारहरूले विकासको साझा मार्गचित्र ‘भिजन १०’ सार्वजनिक गर्ने भएका छन्। उपत्यकाको एकीकृत र दिगो विकासका लागि तयार पारिएको १० बुँदे साझा प्रतिबद्धता बिहीबार दिउँसो १ बजे सार्वजनिक गर्न लागिएको हो। पार्टी महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलको […]