अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ देखि ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यसअघि आईएमएफले ५.२ प्रतिशत वृद्धि दरको अनुमान गरेको थियो। आर्थिक अनिश्चितता, ध्वंस र निजी क्षेत्रको मनोबल घट्नु मुख्य कारण रहेको कोषले जनाएको छ। फेब्रुअरी ६–२० बीच नेपालमा स्थलगत मूल्यांकनका लागि आईएमएफको टोली रहेर अर्थ मन्त्रालय, […]