संक्रमणकालबाट उम्किने उत्तम विकल्प निर्वाचन मात्र

मुलुकमा भ्रष्टाचार अन्त्य र सुशासन स्थापनासहित भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।