जुम्लामा बृहत् सरसफाइ अभियान

जुम्लामा लाग्ने कर्णालीकै लामो कृष्ण जन्माष्टमी जात्रालाई लक्षित गरी सरसफाइ अभियानलाई निरन्तरता दिइनेछ।