एमाले अध्यक्ष ओली आज दिनैभरी झापाकाे दमकमा व्यस्त

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाकाे दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएकाे छ। अध्यक्ष ओली साेमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको हाे। निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीले साेमबार बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा […]