सब-इन्जिनियर हत्याको विरोधमा जिल्ला अदालतको सेवा अवरुद्ध

सर्लाही। मलंगवामा सब-इन्जिनियरको हत्याको विरोधमा सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध भएको छ। अज्ञात व्यक्तिको गोली प्रहारबाट सब-इन्जिनियरको आइतबार राति हत्या भएपछि त्यसको विरोधमा आज (सोमबार) सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरे। जिल्ला अदालतको मूलद्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषीलाई कारबाही तथा कर्मचारीको सुरक्षाको ग्यारेन्टीको माग राखे। पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर ६‚ वैशाखा […]