१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भउको हो ।
शुक्रबार बेलुका भएको हमलाबाट …
पर्यटनमन्त्रीका लागि दुई जनाको नाम चर्चामा छ । काठमाडौं– ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र स्याङ्जा– १ बाट निर्वाचित डा. धनञ्जय रेग्मीको नाम चर्चामा छ ।