काठमाडौंमा रविलाई बाजागाजासहित स्वागत (तस्वीरहरू)

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए । रिहा भएलगत्तै उनी …