श्रीमान्‌श्रीमतीको झगडाले नाउपा छिन्नभिन्न भएपछि उसको गढमा कसले उठाउला फाइदा ?

श्रीमान्‌श्रीमतीको निर्णयमा असहमति हुँदै नाउपाका नेताहरू भने आधा दर्जन बढी दलमा विभाजित भएका छन् । जसका कारण नाउपाको गढमा हुने चुनावलाई पनि चासोको साथ हेरिएको छ ।