विश्व यात्रा र पर्यटन सूचकांकमा नेपाल

स्वीजरल्यान्डको डाभोसमा रहेको विश्व आर्थिक फोरम यात्रा र पर्यटन विकासले हरेक दुई–दुई वर्षमा प्रकाशन गर्ने गरेको यात्रा र पर्यटन विकाससम्बन्धी सूचकांकमा १ सय ४० देशहरू समावेश गरिएका छन् । यसले देशहरूको पर्यटनसम्बन्धी नीति र परिवेशहरूको व्याख्या गरेका छन्, जसले देशमा पर्यटन क्षेत्रको दिगो विकासमात्रै होइन कि देशका प्रतिस्पर्धी क्षमताको पनि विकास गर्न सहयोग पु¥याओस् । […]