काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि दिनदिनै धम्की दिने शैली सही नभएको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसको प्रतिनिधि बनेर गएका थापाले यसबारे आपत्ति जनाएका हुन्। उनले जेन-जीका विभिन्न समूहले सरकारसँग किचकिच गर्ने र राजनीतिक दल, तीनका नेतालाई धम्क्याउने कामप्रति सरकारको ध्यानाकर्षण गराए। ‘दिनदिनै विभिन्न समूह बनेर […]
कटारी। सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त ९मिश्र०बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन् । कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीको टोपी र जुत्ता फेला परेको थियो । “भोलि […]
Kathmandu, Dec 5: Prime Minister Sushila Karki has reiterated her commitment to holding the election as scheduled on March 5 in a peaceful and fair environment.Addressing the all-party meeting held at her official residence in Baluwatar today, she said that the Election Commission, all organs of the security agencies, and state bodies directly concerned with the elections are ready for the election.
काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ । चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र […]
काठमाडौँ। नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि)ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो । अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । “पार्टीको तर्फबाट […]