दशौं महाधिवेशन तथा निर्वाचनको तयारीका क्रममा सुरु भएको सदस्यता आवेदन, राष्ट्रिय समन्वय परिषदहरूको निर्वाचन र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन विवाद झाँगिंदै जाँदा गैरआवासीय नेपाली संघ (एनआरएनए) गम्भीर संकटमा पुगेको छ । विधान विपरीत एकलौटी गर्ने संस्थापन पक्षको तयारी र सोही अनुसारका निर्णयले दशौं महाधिवेशन तथा निर्वाचन नहुँदै संस्था नै विभाजनको सँघारमा पुगेको छ । जुन […]