कोरोना नियन्त्रणमा साउनसम्म करिब १२ अर्ब खर्च, एक संक्रमित पत्ता लगाउन लाग्यो एक लाख चार हजार

काठमाडौँ : संघ प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणका लागि हालसम्म करिब १२ अर्ब रुपैयाँ खर्च भएको छ। सरकारले साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको हो। साउन मसान्तसम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। प्रदेश र स्थानीय तहमा अख्तियारी दिएको करिब डेढ अर्ब