करार नवीकरण नहुँदा रोकियो शल्यक्रिया

करार नवीकरण नभएपछि दोलखास्थित पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा बन्द भएको छ । चिकित्सकको करार अवधि नथपिएपछि शल्यक्रिया सेवा बन्द पनि भएको हो ।