शिक्षामा लगानी, प्रक्रिया र प्रतिफल निरन्तर चल्ने प्रक्रिया हुन् । लगानीअनुसारको परिणाम खोज्नु सर्वथा जायज मात्र होइन सान्दर्भिक पनि हो । यसो भएन भने ‘शैक्षिक लगानी बालुवामा पानी’ हुन्छ । राम्रो परिणामका लागि प्रक्रिया पनि उपयुक्त हुनुपर्छ । यी तीनवटाको समन्वयात्मक मिलनबाट मात्र शिक्षा उँभो लाग्छ । लगानी सन्तोषजनक चालू आर्थिक वर्षका लागि सरकारले शिक्षा […]
The post हेपिएका शिक्षक र खस्कँदो शैक्षिक उपलब्धि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.