कर्णालीको मुख्यमन्त्रीमा अब कँडेल कि शर्मा ?

सुर्खेत। कर्णालीमा नेकपा माओवादी र एमालेमध्ये कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय अहिले चर्चा र बहसको विषय बनेको छ । यद्यपि मुख्यमन्त्री आफ्नो दलको नेतृत्वले पाउनुपर्छ भन्ने दुवै दलको आ आफ्नै दावी रहेको छ । केन्द्रीय राजनीतिमा फेरबदल आएसँगै नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ । त्यसकारण कर्णालीमा न...