प्यारापाइलट निस्सिमको मृत्यु गम्भीर लापरबाहीका कारण भन्दै छानबिनको माग

२० मंसिर, पोखरा । गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा भाग लिने क्रममा ज्यान गुमाएका निस्सिम थापाको गम्भीर लापरबाहीका कारण मृत्यु भएको उनको परिवारले जनाएको छ । गत साल असोज ३० गते भएको क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका सहभागी निस्सिम टेक अप लिएर ५०÷५० मिटर माथि पुग्नेबित्तिकै दुर्घटनामा परेर ज्यान गुमाएका थिए । उनका बुवाआमाले आयोजक, […]