मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ ? जर्मनीमा यस्तो घटना भएको छ ।
जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न लागेको हो ।
अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको उक्त क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान …