काठमाडौँ – अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन्। थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाम राखेर केही दिनमै निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिने तयारी गरेका हुन्। थापाले गठन गर्ने नयाँ दलले हिन्दू राष्ट्रको एजेण्डालाई उठाउने भएको छ। राप्रपाको महाधिवेशनमा आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्रले भूमिका खेलेको आरोप […]