बाँके। बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ। कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए। उनका अनुसार, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा तथा योजनाको समयमै सम्पादन तथा […]
काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ। मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए। तत्काल उपचारका लागि […]
अमेरिकामा अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाइसकेकाहरूलाई अब पुनरावेदनमा जान मुस्किल हुने नियम मार्च ९ देखि लागू हुने भएको छ। शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित अन्तरिम अन्तिम नियमले मेरिटको समीक्षा सीमित गर्ने, अपिल दर्ता गर्ने समय घटाउने तथा लिखित बहसको समयतालिका कडा बनाउने व्यवस्था गरेको छ। यस नियमअनुसार अध्यागमन न्यायाधीशका निर्णयविरुद्ध दायर हुने अपिलहरू अब स्वतः मेरिटमा […]
काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको सरकारको स्वास्थ्य बीमा कार्यक्रम यतिबेला गम्भीर संकटमा परेको छ । देशभरका तीन दर्जनभन्दा धेरै निजी तथा सामुदायिक अस्पतालले बीमा कार्यक्रम अन्तर्गतका सेवा बन्द गरेपछि लाखौँ सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई करिब ११ अर्ब रुपैयाँ […]