सरकारी कथा, सबै दिन बिदा !

नेपालमा राजनीतिक व्यवस्थाको परिवर्तन पश्चात् सरकारी सेवा सुधार्ने भन्ने राजनीतिक सहमति भयो । त्यही सहमतिका आधारमा निजामती सेवा लगायतका सबै सरकारी सेवा र तोकिएको मासिक पारिश्रमिक तथा सुविधा पाउने गरी नियुक्ति भएका पदाधिकारीहरूको मन्त्री लगायतका पदाधिकारीहरूको हालको काम गराइको समग्र अध्ययन गरी यसैका आधारमा भविष्यको मार्गदर्शन तय गर्ने नीति पारित भयो ।  आफ्नो अध्ययन आफै […]