यू-१९ महिला विश्वकप वार्मअप- बाउन्ड्रीविहीन नेपाल अमेरिकासँग ५ विकेटले पराजित

नेपालले दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।

सम्बन्धित सामग्री

नेपालले यू-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं । सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]

नेपालले पहिलो पटक यू–१९ विश्वकप क्रिकेट आयोजना गर्ने

नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको […]

यू–१९ महिला विश्वकप २०२७ को तयारीमा कसरी लाग्नेछ नेपाल ?

नेपाली भूमिमा विश्वकप प्रतियोगिता आयोजना गर्न पाउनु नेपाली क्रिकेट र नेपाल क्रिकेट संघ (क्यान) का लागि ठुलो सफलता हो । नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने मौका पाएको हो । पहिलो पटक आयोजनाको जिम्मेवारी पाएको नेपाल विश्वकपको तयारी मात्र होइन, उपाधि नै जित्ने तयारीमा पनि लाग्ने क्यानले बताएको छ । ‘नेपालका लागि घरेलु मैदानमा आयोजना हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नु मुख्य लक्ष्यमा एक हुनेछ । विश्वकपकै तयारीका लागि आजै देखि जुट्छौँ,’ क्यानका कार्यवाहक सचिव प्रशान्

यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौं । नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ । आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो । जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने […]

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।...

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ […]

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र […]

नेपाल यू-१९ महिला विश्वकप छनोट बाट बाहिरियो

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज मंगलबार थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको थियो तर नेपाल ४० रन मा अलआउट हुन पुगेको छ । नेपालले ४ खेलबाट ४ अंक जोडेसँगै आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।

यू-१९ महिला विश्वकप छनोट : नेपाल-थाइल्याण्ड भिडन्त

काठमाडौं : यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।मलेसियाको युकेएम ओभलमा नेपालले चौंथो खेलमा बलियो थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ। तेस्रो खेलमा नेपालले भु

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड