सल्यानमा करेण्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। सारदा नगरपालिका वडा नं. ६ खाती गाउँ निवासी ५० वर्षीय मंगली वलीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विकले सेतोपाटीलाई बताए। बिहिबार बिहान पौने १० बजेतिर घर नजिकैको बारीमा काम गर्दै गर्दा विद्युत पोलबाट करेण्ट प्रवाह भई उनलाई करेण्ट लाग्न पुगेको…