भक्तपुर । नयाँ वर्षको आगमनसँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा हिजो (आइतबार) देखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म […]