काठमाण्डौ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम हप्तादेखि बजारमा आउने भएको छ ।
‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाएर त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राज...