काठमाडौं, २७ साउन । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलको चुनावी क्षेत्र तनहुँ १ मा चुनावी सक्रियता बढ्न थालेको छ । २०४८ सालयता पटक पटक उक्त क्षेत्रबाट चुनाव लडेका पौडेल पहिलोपटक २०७४ मा पराजित भएका थिए । उनलाई पराजित गर्ने तत्कालीन नेकपा एमालेका सांसद किसान श्रेष्ठ अहिले सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादी पार्टीमा छन् […]