प्रहरीले उदयपुरको बेलकाबाट अवैध काठसहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । सुनसरीको सीमास्थल बेलका नगरपालिका ८ चतारा कोठुस्थित चेकपोष्टले जाँच गर्दा बेलका मुकाम रामपुरतर्फ ल्याउँदै गरेको अवैध काठसहित मे १ ज १५२८ नं. को बोलेरो बिहीबार राति प्रहरी चौकी कोठुले...