काठमाडौं, १७ साउन । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरिका बिग्रिएका सडकहरुको तत्काल निर्माण तथा मर्मत गर्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएका र ती पुलहरू क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न […]