कन्नड सिनेस्टार पुनीत राजकुमारको निधन

दक्षिण भारतीय सिनेमाका चर्चित कलाकार पुतिन राजकुमारको असामयिक निधन भएको छ । दक्षिण भारतीय दर्शकमाझ अप्पु उपमानले चर्चित राजकुमारको आज विहान अकस्मान निधन भएको हो । सन् १९७५ मार्च १७ मा भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । …