काठमाडौं : चिनियाँले एटिएमबाट मच्चाएको 'लुट'को अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको टोलीले एटिएममा प्रयोग भएको चिनियाँ भाषालाई पनि कारण देखाएको छ।
नेपाली र अंग्रेजी भाषाको मात्र प्रयोग गर्दै आएका बैंकहरुले पछिल्लो समय एटिएममा चिनियाँ भाषा पनि प्रयोगमा ल्याएका छन्। नेपालमा लुट्न आएकाहरु नेपाली र अंग्रेजी दुवै भाषा नबुझ्ने