पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् ।
प्रतियोगिता सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि मंगलबार उच्चस्तर...