काठमाडौँ । सरकारले सरुवा गर्ने तयारी गर्दै गर्दा रोजाइको निकायमा जान सहसचिवहरूको दौडधुपले गति लिएको छ । गठजोडको सरकारले मन्त्रिमण्डल नै विस्तार गर्न नसकेपछि सुस्ताएको कर्मचारीतन्त्र सरुवाको हल्लाले जर्याकजुरुक उठेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश जाने र प्रदेशबाट सङ्घमा आउने सहसचिवहरूको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउँदै गर्दा सङ्घमै कार्यरत केही […]