आफूलाई कुटेपछि लक्ष्मीले श्रीमानको घाँटी कसिदिइन् पटुकाले, प्राण गएपछि झुन्डाइदिइन् दलिनमा

बुटवल : अर्घाखाँचीमा घरायसी झगडाका क्रममा श्रीमतीले श्रीमानको हत्या गरेको खुलेको छ। छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौरकी ५५ वर्षीया लक्ष्मी नेपालीले ७० वर्षीय श्रीमान बलबहादुर सार्कीको हत्या गरेको प्रहरीले जनायो। शनिबार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र लगत्तै लक्ष्मीले पनि कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या…