काठमाडौँ – निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि बिहीबारदेखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ। काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोप केन्द्र सञ्चालन गर्ने भएको हो। सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोप केन्द्र सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य […]