बीमितले पाए १५ करोडको उपचार

जुम्ला– दूरदराजका नागरिक स्वास्थ्य बीमा कार्यक्रममार्फत् विशेषज्ञ स्वास्थ्य उपचारको पहुँचमा पुगेका छन् । आर्थिक अभावले अस्पतालसम्म पुगेर उपचार गराउन नसक्ने नागरिक पछिल्लो समय बीमामार्फत् सहजै स्वास्थ्य उपचारको पहुँचमा पुगेका हुन् । बीमाले उपचारमा राहत र सेवामा पहुँचमात्र विस्तार गरेको छैन । स्वास्थ्यमा केही समस्या आएको खण्डमा धामी झाँक्रीभन्दा पहिला अस्पतालकै उपचार गराउने बानीको समेत विकास […]