टीसीएलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिसनर

काठमाडौं । इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले वाइफाइबाट चल्ने एयर कन्डिसनर ल्याएको छ । आर–३२ प्रविधिका ग्यास प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टीसीएलका एयर कन्डिसनरहरु अरु एयर कन्डिसनरको तुलनामा वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ । वाइफाइमार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४ घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डिह्युमिडिफिकेसन, अटो प्रोटेक्सनजस्ता...