अन्त:शुल्क स्टिकर छपाइमा जनार्दनसँग अख्तियार प्रमुखको अभूतपूर्व प्रेम, विशेषको प्रश्न– मन्त्रीमाथि किन अनुसन्धान गरिएन ?

विशेष अदालतले १४ कात्तिकमा सुरक्षण अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दाको फैसला सुनायो । ९ असारमा विशेष अदालतमा दर्ता भएको उक्त मुद्दाको फैसला करिब ४ महिनामा आएको हो । मुख्यसचिव वैकुण्ठ अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा गरेको निर्णयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको ठहर गरेको थियो...

सम्बन्धित सामग्री