काठमाडौं : मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीमानाकामा कडाइ गर्ने निर्णय गरेको हो।
त्यसका साथै बैठकले अन्तर्राष्ट्रिय सीमा जोडिएका स्थानीय निकायलाई आवश्यक परेको खण्डमा थप कडाइ गर्न सक्ने अख्तियारी दिएको छ। बैठकले कोभिड-१९ संकट व्यवस्थापन…