प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने दौडमा चार नेता

२ पुस, बिराटनगर । प्रदेश नम्बर १ मा चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं. १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो …