अमेरिकी सहयोगमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोलार परियोजना

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १८५ केभिए क्षमताको हाइब्रिड सोलार सिष्टम जडान गरिएको छ । अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभको सहयोगमा  सो परियोजन निर्माण भएको हो ।  राजनीतिक–सैन्य...