मेयर सम्मेलन: महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध

६ वटा महानगरपालिकाका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्‌लाई अनुरोध गरेका छन् । पोखरामा शुक्रबारदेखि सुरु भएको मेयर सम्मेलनबाट एक संयुक्त घोषणापत्र जारी गर्दै सम्पूर्ण महानगरका मेयरहरूले स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन निर्माण गर्न अनुरोध गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रथम महानगर मेयर सम्मेलन : महानगर सञ्चालनका लागि छुट्टै ऐनको माग

प्रथम महानगर मेयर सम्मेलनले महानगरहरूको सञ्चालनका लागि छुट्टै ऐन बनाउनुपर्ने माग गरेको छ । दुई दिनसम्म चलेको सम्मेलन सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको थियो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा...

छ बुदें घोषणापत्र जारी गर्दै सकियो मेयर सम्मेलन

महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्नुपर्ने आवाज महानगरप्रमुखहरुले उठाएका छन्।...

छवटै महानगरका मेयरहरु पोखरामा, छुट्टै ऐन बनाउन आजदेखि सम्मेलन

पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् ।