कमल थापाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल...

सम्बन्धित सामग्री

राजेन्द्र लिङ्देनको साथ छाडेका नेताहरु कमल थापाको पार्टीमा प्रवेश गर्ने

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेका नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन् ।मंगलबार राप्रपाबाट बाहिरिएका नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेत, केशवराज श्रेष्ठलगायतका नेताहरु राप्रपा नेपालमा प्रवेश गर्न गर्न लागेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।उनीहरुबाहेक विभिन्न पार्टी र समूहका व्यक्तिहरु पनि पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको आचार्यको भनाइ छ । उनीहरुलाई पार्टीमा स्वागतका लागि राप्रपा न

उर्मिला अधिकारीद्धारा राप्रपा परित्याग

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहनुभएकी उहाँले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिनुभएको हो । अध्यक्ष थापालाई सम्बोधन गर्दै उहाँले बिहीबार राजीनामा दिनुभएको हो । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिनुभएको थियो ।

उद्धव पौडेलले त्यागे राप्रपा नेपाल

१५ वैशाख, काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ । राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका […]

कमल थापाको क्रमभंगता र छलाङ !

राजतन्त्रलाई परित्याग गर्दै राप्रपाबाट विद्रोह गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मंगलबार ललितपुरको होटल हिमालयमा अलि फरक ढङ्गबाट प्रस्तुत भए । ‘जनताको माझमा राप्रपा : वर्तमानका चुनौती र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा थापाले करिब ३७ मिनेटको मन्तव्यसहित ‘पावर   प्वाइन्ट’मा प्रस्तुति गरे ।राप्रपा नेपालले आयोजना गरेको यस अन्तरक्रियामा उद्योगी व्यवसायी, बैंकर्स, प्राध्यापक, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । दौरा सुरुवालमा सजिएर थापाले मञ्चमा दिएको

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौँ । नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन्। राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्त्वपूर्ण रहेको तीर लिएको छ।

भोलि पार्टी घोषणा गर्दै कमल थापा

काठमाडौं– कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि […]

राप्रपा नेपाल ब्यूँतियो, कमल थापा बने अध्यक्ष

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल ब्यूँतिएको छ। राप्रपा नेपाल ब्यूँतिएसँगै राप्रपा परित्याग गरेका परित्याग गरेका कमल थापा सो पार्टीको अध्यक्ष बनेका हुन्। राप्रपा नेपाल निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको पार्टी हो। यो पार्टी कमल थापाले नै स्थापना गरेको पार्टी हो।

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ

कमल थापा पक्षीय नेताहरू राप्रपा त्याग्दै

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेसँगै उनीपक्षीय नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम शुरू भएको छ । सामाजिक सञ्जालमार्फत् उनीहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।  राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहनेछ। आजै देखि राप्रपासङ्गको संलग्नता लाइ अन्त्य गर्दछु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दछु। सबै काे जय होस!!! pic.twitter.com/YabkTEGGk7 — Chandra Gurung (@chandragrg52) February 9, 2022 चन्द्र गुरुङ, उद्धव पौडेल,  विश्वराज पौडेल, कैलाश कट्वाल, श्रीधर स...

पदलोलुप कमल थापा पदच्युत हुँदा पार्टीबाटै अस्ताए

हेटौंडा : कमल थापाले मंगलबार राप्रपा पार्टी परित्याग गरेका छन्। ३१ वर्षभन्दा लामो समय राप्रपामा बिताएका थापाले पार्टी परित्याग गरेपछि यतिवेला राप्रपा तरंगित बनेको छ।१६ वर्षसम्म निरन्तर रूपमा राप्रपाको कमाण्ड सम्हालेका थापाले पार्टीको गएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएकै कारण पार्टी नै परित्याग गरेका छन्।राजनीतिक एजेण्डाभन्दा बाहिर गएर आफ्नो स्वार्थका लागि जे पनि गर्ने चरित्रको रूपमा उनलाई नेपाली राजनीतिमा चिन्ने गरिन्छ। जसलाई उनी आफैँले मंगलबार पार्टी परित्याग गरेर साबित गरिदिएका छन्।पार्टीक