केयुद्धारा ५० लाखको नीति अनुसन्धान कोष स्थापना

काठमाडौं विश्वविद्यालयले ५० लाख ५० हजारको नीति अनुसन्धान कोष स्थापना गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रदान गरेको ५० हजार पुरस्कारमा ५० लाख थप गरी कोष स्थापना गर्ने निर्णय गरेको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले बताए । 

सम्बन्धित सामग्री

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ।

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

इप्पानले स्थापना गर्‍यो नीति अनुसन्धान र भवन निर्माण कोष

४ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिङ्‍क ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै …

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ ।