रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउँदै सरोकारवालाले सोहीअनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिएका छन् । उनीहरुले लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण बनाउनुपर्ने र विमानस्थललाई दीर्घकालीन रुपमा पूर्ण क्षमताले चलाउने योजना बनाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल चेम्बर लुम्बिनी र टक्सार […]