कञ्चनपुरमा जंगली हात्तीको आक्रमण रोकिएन, स्थानीय त्रसित

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण रोकिएको छैन । जंगली हात्तीको बथानले अन्नबाली, भौतिक संरचनाको साथै मानवमाथि निरन्तर आक्रमण गरिरहेको छ ।  गत २० मंसिरमा जंगली हात्तीको आक्रमणमा परी बेदकोट नगरपालिका १...