म्यादी : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको मटला भीरमा स्थानीयले जोखिम मोलेर मह निकालीरहेका छन्। लकडाउनको समयमा स्थानीय संघसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भीरमौरीको गोला निकालेका हुन्।
म्याग्दीका अक्करे भीरहरुमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारीहरु डोरीको सहायताले ...