काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आफूले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको नेपाल प्रेसलाई जानकारी दिए । ‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्यो […]